FAQs Complain Problems

ग्यालरी

रसुवा । एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको सहकार्यमा रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकामा होमस्टे (घरबास) अभिमूखीकरण तथा आतिथ्यता सत्कार तालिम सम्पन्न गरिएको छ ।
कार्यक्रमको माघ २४ गते आयोजक आमाछोदिङमो गाउँपालिकाकी उपप्रमूख चण्डीका तामाङबाट भव्य उद्घाटन गरिएको थियो भने माघ २६ गते आमाछोदिङमो गाउँपालिकाका प्रमूख बुचुङ तामाङबाट सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरेर समापन गरिएको थियो ।

मिति: 02/10/2024 - 18:43
, ,

आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ “बिशेश सेवा सम्मान २०८०” बाट सम्मानित भएका छन् ।शनिबार न्यूज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा प्रमुख अतिथि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सम्मान गरेका हुन् ।

मिति: 12/24/2023 - 19:05
,
मिति: 09/06/2023 - 21:40
मिति: 12/01/2022 - 15:43
, , ,
मिति: 04/15/2021 - 21:32
मिति: 04/15/2021 - 21:30

Pages